आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

चिडियाखानामा राखिएको गोही सम्भोगको चाहनाले पागल भएपछि…

  • प्रकाशित मिति : शनिबार, कार्तिक १३, २०७८



  • काठमाडौं। अस्ट्रेलियाको एक चिडियाघरमा अत्यन्तै आक्रामक र कामुक घडियाल गोहीलाई नियन्त्रण गर्नै जू–किपरहरुलाई निकै संघर्ष गर्नुपरेको छ । यो खतरनाक घडियाललाई नियन्त्रणमा लिन एकसाथ १२ जना जू–किपरहरु जुटेका थिए । यो घडियालले अन्य जनावरहरुमाथि आक्रमण गरिरहेको थियो । त्यसैले यो घडियाललाईै चिडियाखानामै बनाइएको जेलमा हालिएको थियो ।

    अब यो घडियालले शान्त हुँदासम्म केही महिना अन्य जनावरहरुभन्दा टाढा यही जेलमा बिताउनुपर्नेछ । डेलिमेलका अनुसार यो घडियान निकै कामुक र आक्रामक छ । यो घडियालको नाम कान्ये हो । यसको तौल साढे ३ सय किलोभन्दा धेरै र लम्बाइ करिब ४ मिटर छ । रिपोर्टका अनुसार यो घडियाललाई अस्ट्रेलियन रेप्टाइल पार्कमा राखिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij