मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

नेपाली सेनालाई चीनले दियो तीन लाख डोज खोप र स्वास्थ्य सामग्री

  • प्रकाशित मिति : सोमवार, कार्तिक २२, २०७८



  • काठमाडौं, कात्तिक २२ । नेपाली सेनालाई चीन सरकारले कोरोनाविरुद्धको तीन लाख डोज भेरोसेल खोप उपलब्ध गराएको छ ।

    चीनको जनमुक्ति सेनाले नेपाली सेनालाई सहयोग स्वरुप १० थान भेन्टिलेटर तथा १०० थान अक्सिजन कन्सन्ट्रेटरसहित तीन लाख डोज खोप प्रदान गरेको हो ।

    सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधान सेनापति प्रभुराम शर्मालाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।

    कार्यक्रममा प्रधानसेनापति शर्माले खोप र स्वास्थ्य सामग्री सहयोगका लागि चीन सरकार र चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij