आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

बिहान ९ बजे देखि मध्यान्न १२ बजेसम्म जन्मिएका व्यक्तिहरु कति भाग्यमानी ! हेर्नुहोस् !

  • प्रकाशित मिति : शुक्रबार, पुस २, २०७८



  • बिहान ९ बजे देखि मध्यान्न १२ बजेसम्म जन्मिएका व्यक्तिहरु कति भाग्यमानी !

    एक व्यक्तिको जन्म भएपछि, उसको मुहूर्ता र नक्षत्र कुन तर्फ छ , कुन मितिमा, कुन पक्षमा उसको जन्म भयो ,त्यसले उसको भविष्य निर्धारण गर्दछ।

    कुन प्रहरमा जातकको जन्म भयो भन्ने थाहा भएर मात्र उसको भविष्य निर्धारण गर्न भने निकै गार्हो हुन्छ किनकि यसको लागि नक्षत्र, मुहूर्ता जस्ता कुरा पनि आवश्यक हुन्छ । व्यक्तिको जन्म कुन प्रहरमा भएको सम्बन्धमा सामान्य जानकारी |

    बिहानको दोस्रो प्रहर
    दिनको दोस्रो प्रहर, जब सूर्य शीरमाथि आउँछ र लामो समयसम्म रहन्छ, यसलाई मध्य-दिन भनिन्छ। यो प्रहर बिहान ९ देखि दिउँसो १२ बजेसम्म हुन्छ। यसलाई शुद्ध रजोगुनी प्रहार पनि भनिन्छ। यस प्रहरमा जन्मेका व्यक्तिहरू राजनीति र प्रशासनिक काममा रुचि राख्छन्। यो प्रहरमा जन्मेका मानिसहरूले अगुवाइ गरेर धेरै धन र नाम कमाउँछन्।

    यो प्रहरमा के गर्नु
    हाम्रो दिमाग यस प्रहरमा बढी सक्रिय हुन्छ, त्यसैले एस प्रहरमा काम गर्ने क्षमता बढ्छ। यदि यस प्रहारमा हनुमानजीलाई रातो फूलहरू चढाइन्छ भने त्यसले धन सम्पत्तीको लाभ हुन्छ र ऋण तथा कर्जाबाट पनि मुक्ति पाइन्छ । यद्यपि यस प्रहरमा मांगलिक काम नगर्नु र बोट विरुवाहरु नारोपेकै राम्रो मानिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij