आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

दाङमा बन्दकर्ताले बनाए जेब्राक्रसिङ

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ४, २०७८



  • दाङ । दाङमा बन्दकर्ताहरूले जेब्राक्रसिङ पेन्टिङ गरेर सिर्जनात्मक काम गरेका छन् । एमसीसीको विरोधमा विभिन्न दलहरुले अह्ववान गरेको नेपाल बन्दमा सहभागीले सडकमा जेब्राक्रसिङमा रङ्ग भरेका हुन् ।

    घोराहीको तुलसीपुर चोकमा बन्दकर्ताहरूले सडक सरसफाइ गर्दै बन्दको कारण सडक खाली भएको अवस्थामा जेब्रा क्रसिङलगायत ट्राफिक चिन्हको पेन्टिङ गरेका हुन् ।

    विप्लवल नेतृत्वको नेकपासहित ५ राजनीतिक दल र १ मोर्चाले संयुक्त रूपमा घोषणा गरेको नेपाल बन्दका कारण दाङको जनजीवन दिनभर प्रभावित बनेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij