शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

५ वर्षपछि शाहरुख खानको ठूलो पर्दामा कमब्याक, पठानको टिजरले फ्यानहरु उत्साहित

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन १९, २०७८



  • काठमाडौं। बलिउडका किंग खान अर्थात शाहरुख खान ५ वर्षपछि ठूलो पर्दामा फर्किने भएका छन् । उनको बहुप्रतिक्षित फिल्म पठानको टिजर रिलिज भएको छ । टिजर रिलिज भएसँगै फिल्मको रिलिज मिति पनि सार्वजनिक गरिएको छ । यो फिल्म अर्को वर्ष २०२३ को जनवरी २५ मा रिलिज हुँदैछ । २०२३ मा शाहरुख ठूलो पर्दाका देखिएको ५ वर्ष पुग्नेछ किनकि २०१८ मा आएको फिल्म जीरोपछि शाहरुखका कुनै फिल्म आएका छैनन् ।

    टिजरसँगै रिलिज मिति सार्वजनिक गरिएपछि सामाजिक संजालमा फ्यानहरु निकै उत्साहित छन् । टिजरमा शाहरुख खानको धमिलो झलक मात्रै देखाइएको छ तर यही झलकले पनि फ्यानहरु खुसी छन् । ट्वीटरमा शाहरुख खान, किंग खान र पठान ह्याशट्याग ट्रेण्ड गरिरहेका छन् । यो फिल्ममा शाहरुखसँगै दीपिका पादुकोण र जोन अब्राहम मुख्य भूमिकामा हुनेछन् । यसअघि शाहरुख २०१८ मा फिल्म जीरोमा देखिएका थिए जसमा कट्रिना कैफ र अनुष्का शर्मा उनको साथमा थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij