आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

नेपालगन्जबाट झन्डै ७ लाख रकमसहति १२ जुवाडे पक्राउ

  • प्रकाशित मिति : आइतवार, फाल्गुन २२, २०७८



  • नेपालगन्जबाट झन्डै सात लाख रकमसहित १२ जुवाडे पक्राउ परेका छन्।

    गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले शनिबार राति ११ बजेतिर नेपालगन्जस्थित सिटी प्लाजा होटेलबाट ६ लाख ९४ हजार पाँच सय बढी रकमसहित १२ जुवाडेलाई पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा नेपालगन्जका मनोज बिक, अनिल घरारी, रामप्रसाद गौतम, दीपक थापा, तेजबहादुर बुढा छन्।

    त्यस्तै कैलालीका खगेन्द्र रावल, रामराज जैसी, नबल बुढा, अनिल शाही र खेम बुढाथोकी रहेको बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले सेतोपाटीलाई जानकारी दिए। अधिकारीका अनुसार पक्राउ परेका सबै चिरपरिचित जुवाडे हुन्।

    जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौंपानेले जुवाको खालबाट पक्राउ परेकालाई जुवा ऐन अन्तर्गत मुद्दा चलाएर कानुनी कारबाहीको प्रक्रिया सुरु भइसकेको छ।

    पक्राउ परेकाहरुलाई म्याद थपका लागि आइतबार नै प्रहरीले अदालतमा लैजाने जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij