प्रकाशित मिति : शनिबार, चैत्र १९, २०७८
शुक्लाफाँटामा देखिएका मृग:
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा देखिएका मृग। दुई हजार ३०० भन्दा बढीको संख्यामा बाह्रसिङ्गाको झुण्ड देख्न पाइने शुक्लाफाँटामा पर्यटकको आवागमन बढेको छ। तस्वीरः शेरबहादुर सिंह/रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij