आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

नेपालमा हालसम्म भएका प्रधानसेनापतिहरु (नामसहित)

  • प्रकाशित मिति : शनिबार, चैत्र १९, २०७८



  • नेपाली सेना दक्षिण एशियाको सबैभन्दा पुरानो सेना हो, यो सेना नेपाल एकीकरणको शुरुवातसँगै बन्न शुरू भएको थियो । यसका संस्थापक राजा पृथ्वीनारायण शाह थिए । नेपाली सेनाको प्रधान कार्यालय (नेपाली जंगी अड्डा) काठमाडौंको भद्रकालीमा रहेको छ । साथै नेपाली सेना पृतना प्रधान कार्यालयहरू पूर्वको इटहरी, हेटौंडा, उपत्यका (सिंह दरबार), पोखरा, सुर्खेत तथा दिपायलमा रहेका छन्, नेपाली सेनाका बाहिनी, गण तथा गुल्महरू देशका सबै भागमा रहेका छन् ।

    नेपाली सेना बाह्य आक्रमण तथा आन्तरिक द्वन्द्व बाहेकका बेलामा विकास निर्माण खास गरी सेनाले बनाएका सडकमार्गहरू देशका प्रायः सबै भागमा रहेका छन् । त्यसै गरी राष्ट्रिय सम्पत्ति (विद्युत्, टेलिफोन स्टेशन तथा ऐतिहासिक गढी दरबारहरू) को सुरक्षा, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु सुरक्षामा संलग्न रहँदै आएको छ त्यसबाहेक अन्य विकास निर्माण तथा प्राकृतिक विपत्तिमा उद्धारका लागि यो शक्ति नेपालको मेरूदण्ड नै हो ।
    यी हुन् नेपालमा हालसम्म भएका प्रधानसेनापतिहरु:

    पृथ्वीनारायण शाह शासनकालका प्रधान सेनापतिहरू

    विराज थापा मगर

    महेश्वर पन्त

    कालु पाण्डे

    शिवराम सिंह बस्न्यात

    रामकृष्ण कुंवर

    केहरसिंह बस्न्यात

    वंशराज पाण्डे

    अभिमान सिंह बस्नेत

    बलभद्र शाह

    कीर्तिमान सिँह बस्न्यात

    दामोदर पाण्डे

    अमरसिंह थापा

    भीमसेन थापा

    रणजंग पाण्डे

    माथवरसिंह थापा

    अभिमान सिंह राना मगर

    राणा शासनकालका प्रधान सेनापतिहरू

    जंगबहादुर राणा

    बमबहादुर राणा

    कृष्णबहादुर राणा

    रणोद्दिप सिंह बहादुर राणा

    जगत शमशेर राणा

    धीर शमशेर राणा

    जीतजंग राणा

    खड्ग शमशेर जंगबहादुर राणा

    रण शमशेर जंगबहादुर राणा

    देव शमशेर जंगबहादुर राणा

    चन्द्र शमशेर जंगबहादुर राणा

    भीम शमशेर जंगबहादुर राणा

    जुद्ध शमशेर जंगबहादुर राणा

    रुद्र शमशेर जबरा

    पद्म शमशेर जंगबहादुर राणा

    मोहन शमशेर जंगबहादुर राणा

    बबर शमशेर राणा

    केशर शमशेर राणा

    प्रजातन्त्रपछि नेपालका प्रधानसेनापतिहरू

    किरण शमशेर राणा

    तोरण शमशेर जबरा

    नीर शमशेर जबरा

    सुरेन्द्र बहादुर शाह

    सिंह बहादुर बस्न्यात

    गुण शमशेर जबरा

    सिंह प्रताप शाह

    अर्जुन नरसिंह राणा

    सत्चित शमशेर जबरा

    गडुल शम्शेर जबरा

    धर्मपालवरसिँह थापा

    प्रज्वल शम्शेर जबरा

    प्यारजंग थापा

    रूक्माङ्गद कटवाल

    छत्रमानसिंह गुरुङ

    गौरव शमशेर जंगबहादुर राणा

    राजेन्द्र क्षत्री

    पूर्णचन्द्र थापा

    प्रभुराम शर्मा (बहालवाला प्रधानसेनापति)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij