प्रकाशित मिति : मङ्लबार, चैत्र २२, २०७८
भेटी गन्दै
म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी गन्दै गलेश्वर शिवालय क्षेत्र विकास कोषका पदाधिकारी । पछिल्लो १३ दिनको अवधिमा रु चार लाख ९२ हजार ४०५ भेटी सङ्कलन भएको कोषले जनाएको छ । तस्वीरः सन्तोष गौतम/रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij