प्रकाशित मिति : बुधबार, चैत्र ३०, २०७८
दाङ । तुलसीपुर उपमहानगरको प्रमुख र उपप्रमुख पदमा नेकपा एमालेका धेरै आकांक्षी देखिएका छन् ।
सहमतिमा एक जनाको नाम सिफारिस हुन नसकेपछि आकांक्षीहरूको नाम टिपोट गरेर माथिल्लो कमिटीमा सिफारिस गरिएको छ। अकांक्षी धेरै भएपछि तुलसीपुरको नगर कमीटीले प्रमुखमा छ जना र उपप्रमुखमा पाँच जनाको नाम सिफारिस गरेको छ ।
खड्का लामो समय माधव नेपाल समूहमा रहेर एमालेमै फर्किएका थिए । अर्का आकांक्षी मनोहर बुढाथोकी हाल एमाले दाङका जिल्ला सचिव हुन् भने लामाछाने तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष हुन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij