प्रकाशित मिति : शुक्रबार, बैशाख २, २०७९
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’को घर चितवनमा निर्माण भइरहेको छ।
हाल ललितपुरस्थित खुमलटारमा भाडाको घरमा बस्दै आएका प्रचण्डले चितवनको भरतपुरमा रहेको जग्गामा घर बनाइरहेका हुन्।
घर निर्माण हुँदै गरेको टोलको नाम प्रचण्ड टोल हो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij