प्रकाशित मिति : आइतवार, बैशाख १८, २०७९
नुवाकोटको दुप्चेश्वर गाउँपालिका-१ घ्याङ्गफेदीस्थित नेगी गाउँको बस्तीमाथि रहेको झन्डै २० हजार घन मिटर ठूलो ढुंगा। नुवाकोट विपद् व्यवस्थापन कोष र दुप्चेश्वर गाउँपालिकासँगको सहकार्यमा सेनाले ढुंगा ब्लास्टिङ गर्ने काम सकेको छ। तस्बिर: नेपाली सेना
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij