आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

कंगनाको ‘लक अप’ शोका बिजेता बने मुनव्वर फारुकी

  • प्रकाशित मिति : आइतवार, बैशाख २५, २०७९



  • ७० दिनको संघर्षपछि मुनव्वय फारुकी लकअपका बिजेता बन्न सफल भएका छन् । मुनव्वर फारुकीलाई सुरुदेखि नै गेमको मास्टरमाइन्ट बताइएको थियो । त्यसैले धेरैले उनलाई शोको बिजेता मानिसकेका थिए । मुनव्वर सबैको आशामाथि खरो उत्रिए, अन्त्यमा उनी शोको ट्रफी जित्न सफल भए ।

    स्ट्यान्डअप कमेडीदेखि लकअपका बिजेता बन्नका लागि मुनव्वरले एउटा लामो यात्रा गरेका छन् । कार्यक्रममा आएपछि नै उनले आफ्ना नीजि जीवनबारे विभिन्न खुलासा पनि गरे । शोको ट्रफी जित्नुका साथै मुनव्वरले लाखौँ मानिसको मन पनि जितेका छन् ।

    ट्रफीबाहेक मुनव्वरलाई २० लाख नगद पुरस्कार, एर्टिगा र इटली यात्रामा जाने मौका पनि पाएका छन् । ट्रफी जितेपछि मुनव्वरले शो र उनका प्रशंसकलाई धन्यवाद दिएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij