आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

गल्कोटको मेयरमा कांग्रेसका भरत शर्माको जीत

  • प्रकाशित मिति : सोमवार, जेष्ठ २, २०७९



  • बाग्लुङ । बाग्लुङको गल्कोट नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भरत शर्मा निर्वाचित भएका छन् । आइतबार मध्यरातमा सकिएको मत गणनाअनुसार सत्तारुढ गठबन्धनका साझा उम्मेदवार शर्माले ५ हजार ४१४ मत पाएका छन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पूर्णबहादुर काउचा घर्तीले ३ हजार ५१९ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार मन्जु शर्माले ३ हजार २६२ मत पाएकी छन् ।

    उपमेयरमा भने माओवादी केन्द्रका फमलाल निउरे निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नीउरले ६ हजार ३९ मत पाउँदा एमालेकी रुपा विकले २०५७ मत पाएकी छन् । स्वतन्त्र तिलबहादुर उप्रेती केसीले १ हजार ९८९ मत पाएकी छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij