आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

आज देशको केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ १७, २०७९



  • काठमाडौं । आज मंगलबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै बाँकी भूभागमा भने आंशिक बदलीदेखि मौसम सामान्य सफा रहनेछ ।

    दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, हावाहुरी र चट्याङसहित वर्षा हुनसक्ने भन्दै महाशाखाले सावधानी अपनाउन आग्रह गरेको छ ।

    हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपासको न्युन चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ ।

    राति प्रदेश १, मधेस प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि मौसम सामान्यतया सफा रहनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij