आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

आगालागी हुँदा सल्यानकाे बडागाउँमा एउटा घर जलेर नष्ट

  • प्रकाशित मिति : शनिबार, असार ११, २०७९



  • सल्यानकाे कुमाख गाउँपालिका वडा नम्बर ६ बडागाउँको कोटबारामा एक घरमा आगालागी भएको छ । शुक्रबार दिउसो २ बजे स्थानीय टेकविर सुनारको २ तले घरमा आगालागी हुँदा जलेर नष्ट भएको हो ।

    खरको छाना भएको ४ कोठे घर जल्दा घरको सबै सामाग्री सहित घर नै जलेर नष्ट भएको स्थानीयले जनाएका छन् । घरमा आगालागी हुँदा खाद्यन्न, अन्नपात र घरमा भएका केही गरगहनाहरु लगायतका सबै सामग्रीहरु नष्ट भएको स्थानीय मेघराज सुनारले जानकारी दिएका छन ।

    आगालागीबाट घरका सबै सामान जलेर नष्ट हुदा कम्तीमा पनि ४ लाख भन्दा बढीको क्षतिको अनुमान गरिएको छ ।

    घरमुली टेकविर सुनार र उनकी श्रीमती पार्वती सुनार बैदेशिक रोजगारमा रहेका छन भने घरमा छोरा बुहारीमात्रै रहेका छन । उनिहरू घरमा नभएको बेला आगालागी भएको हो । आगालागी कसरी भयाे भन्नेबारे खुलेकाे छैन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij