शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

समाजसेवी सापकोटाले गरे खाद्यान सहयोग

  • प्रकाशित मिति : सोमवार, असार २७, २०७९



  • तुलसीपुर । मानव सेवा आश्रम तुलसीपुरमा सोमबार केशवराज सापटकोटाको ५१औं जन्म दिनको अवसरमा खाद्य सामग्री सहयोग गरेका छन् । उनले जन्मदिनको अवसरमा चामल, दाल, तरकारी, साबुन तथा दैनिक प्रयोग हुने उपभोग्य वस्तु लगायतको खाद्य सामग्री सहयोग गरेका हुन् ।

    मानव सेवाका लागि स्थापना गरिएको आश्रममा बस्नेहरुको जीवनमा सहज आउने भएकाले सामग्री सहयोग गरिएको केशवराज सापकोटाले बताए । सडक पेटीमा बस्ने, मागेर खाने, मानसिक सन्तुलन गुमाएका गरिब तथा अशक्त, बेसाहरा व्यक्तिहरुको संरक्षणका लागि मानव सेवाले देखाएको बाटो सह्रानिय भएको सापकोटाको भनाइ छ ।

    सापकोटा अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था तुलसीपुर ३, ८ र ९ को उपाध्यक्ष र नवदुर्गा सामुदायिक वन उपभोक्ता समुहको अध्यक्ष र विभिन्न संघसंस्थामा पनि आवद्ध छन् । कार्यक्रममा यातायात व्यवसायी प्रकाश भट्ट, समाजसेवी दिनेश डाँगी, श्रीमती कान्छी सापकोटा, नातीनी बुनु सापकोटा लगाएत थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij