आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

यो दिशामा राख्नुहोस् गुलाबको पत्रले भरिएको भाँडा, खुशी प्राप्त हुनेछ

  • प्रकाशित मिति : बिहिबार, साउन १२, २०७९



  • काठमाडौं । जब तपाईले कसैलाई उसको मनपर्ने फूल सोध्नु भयो भने धेरैले गुलाबको नाम लिन्छन्। गुलाबको फूल र त्यसको सुगन्धले मानिसलाई त्यसतर्फ आकर्षित गर्नु स्वभाविक कुरा हो । तर आज हामी वास्तुशास्त्र अनुसार घरमा गुलाबको फूलको महत्वका बारेमा बताउँछौं ।

    बिहानीपखको वातावरणमा ताजगी र बिहानीमा ताजा गुलाबको सुगन्धले तपाईको दिन राम्रो वित्ने बताइन्छ । भनिन्छ गुलाबको सुगन्धले तपाईको दिन राम्रो बनाउन सक्छ । दिनको शुरुवात राम्रो हुँदा दिनभरी राम्रै बित्छ। सबै काम राम्ररी सम्पन्न हुन्छ। बिना कुनै अवरोध। जब तपाईं सकारात्मकताका साथ दिनको सुरुवात गर्नुहुन्छ, तब तपाईंको सम्पूर्ण दिन राम्रोसँग बित्छ।

    यदि तपाईको मन खुशी छ भने तपाईको काम पनि राम्रो हुनेछ र तपाईको वरपरका मानिसहरू पनि तपाईलाई खुशी देखेर खुशी हुनेछन्। वास्तुशास्त्र अनुसार एक सानो भाँडामा गुलाब फुलका पत्रहरु राखेर पूर्व दिशामा राख्नुहोस् । यसले तपाईको घर अफिसमा खसियाली ल्याउँदछ ।

    रूम फ्रेशनर र परफ्यूमको काम- जहाँ गुलाबले घरमा सकारात्मक उर्जा ल्याउँछ। यसको सुगन्धका कारण कुनै केमिकल रुम फ्रेसनर र परफ्युमको आवश्यकता पर्दैन। पूरै घर दिनभरि नैं सुगन्धले सुगन्धित हुन्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij