प्रकाशित मिति : शुक्रबार, साउन २७, २०७९
म्याग्दीको मालिका गाउँपालिका–७ स्थित मराङखोलामा साँघु तर्दै स्थानीयवासी । बाढीले झोलुङ्गेपुल बगाएपछि जोखिम मोलेर खोला वारपार गर्नुपर्ने स्थानीयलाई बाध्यता छ । तस्बिर सन्तोष गौतम/रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij