प्रकाशित मिति : शनिबार, अशोज ८, २०७९
पर्वत र बागलुङ जिल्लाको मनोरम दृश्य
अविरल बग्ने कालीगण्डकी नदीले छुट्ट्याएको वारी पर्वत र पारी बागलुङ जिल्लाको मनोरम दृश्यसँगै सदरमुकाम कुश्मा बजार, बन्जी पुल, देखिएको बलेवा एयरपोर्ट र बेलावा गाउँ । लेन्स : सुमनजङ्ग थापा/रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij