आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

कैलालीमा १५ दिनका लागि मदिरा बिक्री वितरणमा राेक

  • प्रकाशित मिति : सोमवार, कार्तिक २१, २०७९



  • काठमाडौं । कैलालीमा चुनाव अवधिभर मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ ।

    आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई स्वच्छ, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

    आइतबार राती १२ बजेदेखि १५ दिनसम्मका लागि मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको हो ।

    यस अवधिमा मदिरा ओसारपसार, बिक्री वितरण र सेवन गरेमा कानून बमोजिम कारबाही गरिने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij