मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

आजको फलफूल तथा तरकारी मूल्य

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक २२, २०७९



  • काठमाडौँ । काठमाडौँ र कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार अदुवा, सखरखण्ड, परवर, चिचिण्डो, निबुवा र स्थानीय काउलीको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ, अनार ४२५ रुपैयाँ, अमला ५६ रुपैयाँ ६७ पैसा, अम्बा ११० रुपैयाँ रहेकाे जनाएकाे छ।

    एभोकाडो २२५ रुपैयाँ, रातो आलु ८६ रुपैयाँ, भारतीय रातो आलु ४१ रुपैयाँ ३३ पैसा, सेतो आलु ४९ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, लोकल काक्रो ९५ रुपैयाँ, कागती १२८ रुपैयाँ, किवि २२५ रुपैयाँ, अकबरे खुर्सानी १४० रुपैयाँ, लोकल गाजर १२६ रुपैयाँ ६७ पैसा र गुन्द्रुक प्रतिकेजी ३२५ रुपैयाँ रहेको छली ठूलो गोलभेडाको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, भारतयि ठूलो गोलभेडा ८६ रुपैयाँ ६७ पैसा, टनेल गोलभेडा ४३ रुपैयाँ २० पैसा, ग्याठ कोबी ८५ रुपैयाँ, घिरौला ६६ रुपैयाँ ६७ पैसा, चुकुन्दर ८७ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ ३७५ रुपैयाँ, जुनार २३५ रुपैयाँ, टाटे सिमी १२६ रुपैयाँ ६७ पैिसा, तरुल ८५ रुपैयाँ, छडी र बचुवा माछा २४५ रुपैयाँ मूल्य रहेकाे छ।

    मुंगरी माछा २४० रुपैयाँ, तामा १०६ रुपैयाँ ६७ पैसा, तोरीको साग ५६ रुपैयाँ ६७ पैसा, पार्सले र पुदिना ६५० रुपैयाँ, पिंडालू ४६ रुपैयाँ ६७ पैसा, बकूला ११५ रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, बरेला ४६ रुपैयाँ ६७ पैसा, ब्रोकाउली ११३ रुपैयाँ ३३ पैसा, भिण्डी ६६ रुपैयाँ ६७ पैसा, भेडे खुर्सानी ११६ रुपैयाँ ६७ पैसा, मकै बोडी ५६ रुपैयाँ ६७ पैसा, मटरकोशा १६५ रुपैयाँ, मेथीको साग १९० रुपैयाँ, मौसम १२५ रुपैयाँ, रायोको साग ६६ रुपैयाँ ६७ पैसा, सुकेको लसुन १४५ रुपैयाँ, लौका ५६ रुपैयाँ ६७ पैसा, सेलरी ३२५ रुपैयाँ, स्कूस २२ रुपैयाँ ५० पैसा, फूजी स्याउ २६५ रुपैयाँ र हरियो धनिया १३८ रुपैयाँ रहेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij