आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

बिष्णु पौडेलको क्षेत्रमा रोकियो मतगणना

  • प्रकाशित मिति : शुक्रबार, मंसिर ९, २०७९



  • नेकपा (एमाले) का उपाध्यक्ष बिष्णु पौडेलले अग्रता लिइरहेको रूपन्देही २ मा मतगणना रोकिएको छ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरूले मतदान अधिकृतले दिएको डाटा र तथ्यांक फारममा लेखिएको संख्या मात्र फरक परेको भन्दै मतगणना रोक्न माग गरेका हुन्।

    अहिलेसम्मको मतगणनाअनुसार यो क्षेत्रमा पौडेलले २३७९३ मत पाएका छन् भने रास्वपाका गणेश पौडेलले २२८८७ मत पाएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij