प्रकाशित मिति : आइतवार, मंसिर १८, २०७९
बाजुरा । बाजुरा जिल्लाको हिमाली क्षेत्रमा बस्ने अधिकांश भेडा ब्यवसायीहरु हिउँदको समयमा चिसो छल्न परिवारसहित डोटीको दिपायल सिलगढी नगरपालिका– ७ बुणामाजमा सडक छेउमा टेन्ट राखेर बस्दै आएका छन् । तस्बिरः गणेश मौनी/रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij