शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

यी हुन् प्रतिनिधसभातर्फको ५७ क्षेत्रमा निर्वाचित कांग्रेस सांसद (नामावलीसहित)

  • प्रकाशित मिति : सोमवार, मंसिर १९, २०७९



  • काठमाडौं । आम निर्वाचन ०७९ अन्तर्गत प्रतिनिधि सभाका सबै क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये ५७ सिटसहित नेपाली कांग्रेस पहिलो दल बन्न सफल भएको छ । कांग्रेसले प्रतिनिधि सभातर्फको कूल १६५ सिटमध्ये ९१ सिटमा उम्मेदवारी दिएको थियो । त्यसमध्ये ५७ सिट जितेको छ ।

    यस्तै एमाले ४४ सिटसहित दोस्रो, माओवादी केन्द्र १८ सिट सहित तेस्रो र एकीकृत समाजवादी १० सहित चौथो शक्ति बनेको छ । जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी ७–७, लोकतान्त्रिक समाजवादी पार्टीले ४, नागरिक उन्मुक्ति पार्टी ३, राष्ट्रिय जनमोर्चा नेपाल, मजदूर किसान पार्टी र जनमत पार्टी एक÷एक क्षेत्रमा विजयी भएका छन् । प्रतिनिधिसभामा ५ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

    नामावली

    – विश्वप्रकाश शर्मा

    – दीपक खड्का

    – सीता गुरुङ

    – डिगबहादुर लिम्बू

    – सुनीलकुमार शर्मा

    – डा शेखर कोइराला

    – ज्ञानेन्द्रबहादुर कार्की

    – रामहरि खतिवडा

    – डा नारायण खड्का

    – दिनेशकुमार यादव

    – तेजुलाल चौधरी

    – रामकृष्ण यादव

    – महेन्द्रकुमार राय

    – देवप्रसाद तिमलसेना

    – अजयकुमार चौरसिया

    – रमेश रिजाल

    – पूर्णबहादुर तामाङ

    – श्यामकुमार घिमिरे

    – मोहन आचार्य

    – रामनाथ अधिकारी

    – अर्जुननरसिंह केसी

    – प्रकाशमान सिंह

    – सन्तोष चालिसे

    – गगनकुमार थापा

    – प्रदीप पौडेल

    – राजेन्द्रकुमार केसी

    – दुर्लभ थापा क्षेत्री

    – उदयशम्शेर राणा

    – मोहनबहादुर बस्नेत

    – राजेन्द्र बजगाइँ

    – टेकबहादुर गुरुङ

    – रामचन्द्र पौडेल

    – शङ्कर भण्डारी

    – राजु थापा

    – धनराज गुरुङ

    – शशाङ्क कोइराला

    – विष्णुकुमार कार्की

    – योगेश गौचन थकाली

    – खमबहादुर गर्बुजा

    – चन्द्रकान्त भण्डारी

    – सुरेन्द्रराज आचार्य

    – दीपक गिरी

    – किशोरसिंह राठोर

    – सञ्जयकुमार गौतम

    – विनोदकुमार चौधरी

    – ऐनबहादुर शाही ठकुरी

    – दिक्पालकुमार शाही

    – पूर्णबहादुर खड्का

    – हृदयराम थानी

    – बद्रीप्रसाद पाण्डे

    – पुष्पबहादुर शाह

    – वीरबहादुर बलायर

    – डिल्लीराज पन्त

    – दीलेन्द्रप्रसाद बडू

    – शेरबहादुर देउवा

    – नारायणप्रकाश साउद

    – रमेश लेखक

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij