प्रकाशित मिति : बिहिबार, मंसिर २२, २०७९
प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शन गर्ने एक महिला पक्राउ परेकी छिन् ।
बुधबार सर्वोच्च अदालत परिसरमा आएर प्रदर्शन गर्न थालेपछि ती महिलालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनी अभियन्ता तारा बराल हुन् । बरालले सर्वोच्च परिसरमा प्रदर्शन गरिरहेका कानुनव्यवसायीहरुमाथि जुत्ता हानेकी थिइन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij