आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

५४ सन्तानका पिता अब्दुल मजीदको निधन

  • प्रकाशित मिति : आइतवार, मंसिर २५, २०७९



  • ५४ सन्तानका पिता भनेर चिनिएका पाकिस्तानको नोसकी जिल्लाका अब्दुल मजीद म‌ंगलको निधन भएको छ। उनका छोरा शाह वली मंगलले हृदघातबाट आफ्ना पिताको निधन भएको बीबीसीलाई बताएका छन्।

    ७५ वर्षीय अब्दुल पेशाले चालक हुन्।

    उनी अफगानिस्तानको बलुचिस्तानको नोस्की जिल्लाको काली मंगल गाउँका बासिन्दा हुन्।

    नोस्की बलुचिस्तानको राजधानी क्वेटाबाट करिब १३० किलोमिटर पूर्वमा पर्छ। सन् २०१७ को जनगणनाका क्रममा अब्दुल र उनको परिवारबारे पहिलोपटक खबर सार्वजनिक भएको थियो।

    अब्दुलले ६ वटा विवाह गरेका थिए। उनकी पत्नीहरुमा दुईको मृत्यु भइसकेको छ भने चारवटी उनीसँगै बस्छिन्।

    उनका ४२ जीवित सन्तानध्ये २२ छोरा र २० छोरी छन्। १२ सन्तानको भने मृत्यु भइसकेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij