आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

पूर्वआईजीपीहरुद्वारा विवादित अध्यादेशकाे विराेध

  • प्रकाशित मिति : मङ्लबार, मंसिर २७, २०७९



  • काठमाडौं । नेपाल प्रहरीका १३ जना पूर्वमहानिरीक्षक(आईजीपी)ले विवादित फाैजदारी मुद्दा फिर्ता लिनलाई ल्याइएकाे अध्यादेशकाे विराेध गर्नुभएकाे छ ।

    उहाँहरुले अदालतबाट दोषी ठहर भएका र पुर्पक्षको क्रममा रहेका व्यक्तिका मुद्दा फिर्ता लिने गरी सरकारले ल्याएको अध्यादेशकाे विराेध गर्नु भएकाे हाे ।

    पूर्वमहानिरिक्षक श्यामभक्त थापाको निवास मालीगाउँमा मंगलबार बसेको नेपाल प्रहरी पूर्वसंगठन मञ्चकाे
    बैठकले अध्यादेशप्रति विरोध जनाएकाे हाे । उहाँहरुले संगठित रुपमा अध्यादेशको विरोध गर्नुभएकाे हाे ।

    अध्यादेश लोकतान्त्रिक प्रणालीको मर्म र भावनाविपरीत रहेको भन्दै उहाँहरूले यसलाई खारेज गर्न पनि माग गर्नुभएकाे छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij