मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सोलुखुम्बुमा एक प्रहरी निरीक्षककाे सुतेकै ठाउँमा मृत्यु

  • प्रकाशित मिति : बिहिबार, मंसिर २९, २०७९



  • सोलुखुम्बु । सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका–३ बासामा प्रहरी निरीक्षक श्रीप्रसाद राई सुतेकै अवस्थमा मृत भेटिनुभएको छ ।

    मंगलबार राति साथी भाइसँग रमाईलो गरी खाना खाइसकेर सुत्नुभएका राई घरैमा ओछ्यानमा मृत भेटिनुभएको हो । प्रहरी निरीक्षक राई ओखलढुङ्गाको ईलाका प्रहरी कार्यालय खिजिफलाटेका प्रहरी प्रमुख हुनुहुन्थ्यो । राई पारिवारिक भेटघाटका लागि केही दिन अगाडि मात्र बिदामा घरमा आउनुभएको थियो । उहाँको शव पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij