मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

वर्षमान पुनको स्वास्थ्यमा सुधार

  • प्रकाशित मिति : शुक्रबार, पुस १, २०७९



  • नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ।

    उनी उपचारका लागि चीनमा छन्। स्वास्थ्यमा सुधार आएकोले उनी अब एक सातापछि नेपाल फर्कने उनको सचिवालयले जानकारी दिएको छ।

    वर्षमान केही समयदेखि वंशाणुगत जण्डिसबाट पीडित छन्। चुनावी धपेडीका कारण जण्डिस फेरि बल्झिएपछि उनी गत मंसिर १६ गते फलोअप उपचारका लागि चीन गएका थिए।

    उनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार भइरहेको छ। वर्षमानको स्वास्थ्यमा सुधार भइरहेको पूर्वसभामुख एवं माओवादी स्थायी समिति सदस्य ओनसरी घर्तीले जानकारी दिइन्।

    वर्षमानको शरिरमा हाल जण्डिसको मात्रा २० बिन्दुमा झरेको छ। उपचारमा जाँदा बिलरुबिनको मात्रा २७ थियो। उनकाअनुसार आगामी मंगलबार नेता पुन नेपाल फर्कने सम्भावना छ।

    ‘डाक्टरहरुले अब तपाईं जान सक्नुहुन्छ भन्नुभएको छ, मंगलबारसम्म हामी नेपाल आउने सम्भावना छ,’ उनले भनिन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij