प्रकाशित मिति : आइतवार, पुस १७, २०७९
मिति २०७९।०९।१७ गते नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीको उपस्थितिमा सभाहलमा बुटवल बजारका बिभिन्न टोल विकास संस्थाका प्रतिनिधीहरुको उपस्थितिमा बुटवल बजारको पार्किङ समस्यालाई व्यवस्थित तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ।

यस कार्यालय र बुटवल उप-महानगरपालिकाको सहकार्यमा ट्राफिक संकेत अंकित पार्किङ निषेध बोर्डहरु बुटवल बजारको आवश्यक पर्ने स्थानमा राखिएको छ।


© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij