प्रकाशित मिति : मङ्लबार, माघ १०, २०७९
तुलसीपुरमा भेरी मौसीको टोकाइबाट एक महिला घाइते भएकी छिन् । बारीमा काम गरिरहेको अवस्थामा सोमबार मध्यान्न १२ बजेको समयमा भेरी मौरीले टोकेके तुलसीपुर उपमहागरपालिका वडा नं. १५ की ३१ वर्षीया अमृता चौधरी घाइते भएकी हुन् ।
घाइते चौधरीको अहिले तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक पर्वत केसीले जानकारी दिए । महिलाको अवस्था मध्यम छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij