आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

विदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न

  • प्रकाशित मिति : मङ्लबार, माघ १०, २०७९



  • काठमाडौ।गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, पोखराबाट काठमाडौ उपत्यका प्रहरी कार्यलय, रानिपोखरी काज सरुवा भई जान लाग्नुभएका प्रहरी वरिष्ठ उपरिक्षक दिल्लीराज पन्तलाई एक कार्यक्रमका बीच विदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न गरिएको छ ।
    कार्यक्रममा सरुवा भई जान लाग्नु भएका प्रहरी वरिष्ठ उपरिक्षक पन्तलाई मायको चिनो प्रदान गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङले जुनसुकै स्थानमा रहेपनि प्रहरी संगठनको नितिमा रही कार्यसम्पादन गर्नूपर्ने बताउँदै सफलताको शूभकामना व्यक्त गर्नूभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij