आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

आत्मदाह राज्य संयन्त्र र सिस्टमको असफलता हो : गगन थापा

  • प्रकाशित मिति : बिहिबार, माघ १२, २०७९



  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आत्मदाह राज्य संयन्त्र र सिस्टमको असफलता रहेकाे टिप्पणी गर्नु भएकाे छ ।

    बुधबार साँझ फेसबुकबाट थापाले गरिखाने मान्छेले न्यायोचित व्यवहार पाउन यो सिस्टम पूरै मर्मत गर्ने अठोट चाहिएको बताउनु भयाे ।

    थापाले राज्य संयन्त्र र समग्र प्रणालीको असफलताका कारण प्रेमप्रसाद आचार्यले आत्मदाह गरेको टिप्पणी गर्नुभयाे ।

    इलामका प्रेमप्रसाद आचार्यको आत्मदाहको घटनाबारे बोल्दै महामन्त्री थापाले थापाले अब आरोप-प्रत्यारोप वा क्षणिक भावनात्मक आवेगभन्दा पनि उनले पत्रमा उठाएका विषय र प्रसङ्गलाई सम्बोधन गर्न निरन्तर लागिरहने अठोट गर्नुपर्ने जिकिर गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij