प्रकाशित मिति : आइतवार, माघ १५, २०७९
नेपालगन्ज । पोखरामा जल्दै गरेका २ जनालाई उद्दार गरेर अस्पताल भर्ना गरिएको छ । पोखरा महानगर वडा नं १३ हुँखोलामा जलेर २ जना घाइते भएका हुन् ।
प्रहरीले दुवै जनाको अवस्था गम्भीर रहेकाले उनीहरुले आत्मदाह प्रयास गरेको हो वा के भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते भएका एक जना ४३ वर्षका पुरुष र अर्का एक जना महिला हुन् ।
उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij