आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

आत्मदाह गर्ने प्रेम आचार्यकी श्रीमतीलाई रोजगारी दिने सांसद मोहन बस्नेतको घोषणा

  • प्रकाशित मिति : बुधबार, माघ १८, २०७९



  • नेपाली कांग्रेसका सांसद मोहन बस्नेतले संसद भवनअघि आत्मदाह गर्ने प्रेम आचार्यकी श्रीमतीलाई जागिर दिने घोषणा गरेका छन्।

    बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले काजकिरियाबाट फर्किए लगत्तै रोजगारीका लागि नियुक्ति पत्र दिने बताए।

    यस्तै बालबालिकालाई विद्यालयमा भर्ना गरिदिने पनि उनले घोषणा गरेका छन्।

    ‘मैले निजी विद्यालयमा ‍स्नातक तहसम्म निशुल्क पढाइदिने घोषणा गरेँ,’ उनले भने, ‘उहाँकी श्रीमती जो अहिले एकल महिला हुनुभएको छ। उहाँको रोदन मैले सुनेँ र म डेरामा भेट्न गएँ। उहाँलाई पनि रोजगारीको व्यवस्थाका लागि मैले उहाँलाई भनेँ।’

    काजक्रियाका लागि इलाम पुगेका उनीहरू काठमाडौं फर्किएपछि बच्चाहरूलाई विद्यालय पठाउने र श्रीमतीलाई रोजगारी पनि दिने बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij