प्रकाशित मिति : शुक्रबार, माघ २०, २०७९
भारतीय तरकारीले बजार कब्जा गरेपछि चितवनका किसानहरू तरकारी बोकेर आन्दोलनमा उत्रिएका छन्। टमाटर, काउली, बन्दालगायतका तरकारी बोकेका गाडीसहित नारायणगढ पुगेका किसानहरूले पूर्व-पश्चिम राजमार्ग बन्द गरेर प्रदर्शन गरिरहेका छन्। तस्बिर: राजेश घिमिरे
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij