आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

जाजरकोट जिल्लामा सम्युक्त सरसफाई कार्यक्रम सम्पन्न

  • प्रकाशित मिति : सोमवार, माघ २३, २०७९



  • बिनिता शर्मा,काठमाडौ। जाजरकोट जिल्लाको कुशे गाउँपालिका र प्र.चौ. थर्पुभार्मा जाजरकोटको संयुक्त आयोजनामा स्थानीय भार्मा बजार तथा भेरी नगरपालिका वडा नं.०३ स्थित ठाँटी बजार, खुल्ला चौर लगायत
    मुख्य राजमार्गको वडा एरियाहरुमा अस्थायी प्रहरी पोष्ट ठाँटी,भेरी युथ युवाक्लव,स्थानियजनप्रतिनिधिहरु,पत्रकार,बुद्धजिवी, समाजसेवी र स्थानिय
    मानिसहरुको सक्रिय सहभागितामा सरसफाई कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख सन्तोश निरौलाले बताउनु भयो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij