प्रकाशित मिति : बिहिबार, माघ २६, २०७९
काजी कालु पाण्डे समाधिस्थल:
चन्द्रागिरि नगरपालिका–१ को पर्यटकीयस्थल हो काजी कालु पाण्डे समाधिस्थल। नेपालको एकीकरणमा कीर्तिपुरको दोस्रो युद्धमा वीरगति पाएका कालु पाण्डे पृथ्वीनारायण शाहका सेनापति थिए। यस समाधिस्थलमा पर्यटकहरू आउने गर्छन्। तस्बिर: हरिराम भेटुवाल/रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij