आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

दाङको गुरुकुल स्कुलको छत्राबासमा आगलागी हुँदा ७ लाखको क्षती

  • प्रकाशित मिति : शुक्रबार, माघ २७, २०७९



  • बिनिता शर्मा,दाङ ।दाङ जिल्लाको घोराही उपमहनगर पालिका वडा न. १७ चौघेरामा रहेको बौद्धीक साँस्क्र्तीक गुरुकुल स्कुलका बिद्यार्थीहरु सुत्ने छात्राबासको हल कोठामा बिधुत सट भएर आगलागी हुँदा लाखौँको क्षती भएको छ ।

    घटना बारे जानकारी पाउँने बित्तीकै जि प्र का दाङ,प्रहरी चौकि चौघेरा र घोराही उपमहानगरको दमकल तत्काल पुगेर आगो नियन्त्रणमा आएको हो,समयमा उद्दार टोली पुगेर ठुलो क्षती हुनबाट जोगीएको छ ।

    आगलागीबाट टिन काठ लत्ता कपडा भाँडा कुडा र अन्नपात जलेर नष्ट भएको र्कोठा पनि ध्वस्त भएको जि प्र का दाङले जनाएको छ । घटना बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij