आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

सशस्त्र प्रहरीद्वारा रोकायको शव फेला

  • प्रकाशित मिति : शुक्रबार, माघ २७, २०७९



  • बिनिता शर्मा,काठमाडौ। सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका ८ लोदेस्थित भेरी नदीमा पौडी
    खेल्ने क्रममा वेपत्ता भएका दुई जना मध्ये एक जनाको शव सशस्त्र प्रहरीले
    माघ २७ गते फेला पारेको छ ।

    माघ २६ गते डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिका ५ बस्ने २२ बर्षिय मकर
    रोकाय र २१ बर्षिय बि.बि.रोकाय सो नदीमा पौडी खेल्ने क्रममा डुवेर
    वेपत्ता भएका थिए ।

    सो बारे जानकारी पाएपश्चात सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी
    बाहिनी मुख्यालय सुर्खेतबाट गोताखोरसहित खटिएको सशस्त्र प्रहरीले
    बि.बि.रोकायको शव फेला पारेको हो ।

    अर्का एक जनाको खोजीकार्य भईरहेको सशस्त्र प्रहरी हेड क्वाटरले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij