शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

छाडा चौपाया महाकाली नदीमा बगाएपछि सर्वत्र विरोध

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ३, २०७९



  • डडेल्धुरा । परशुराम नगरपालिकाले छाडा गाई वस्तुहरु महाकाली नदीमा बगाएपछि सर्वत्र विरोध भइरहेको छ।

    नगरपालिका क्षेत्रभित्र रहेका सयौं गाई वस्तुहरु परशुराम धार्मिक क्षेत्रको रंगुन र महाकाली संगममा लगेर बगाएपछि स्थानीय आक्रोशित समेत भएको स्थानीय केशव बोहराले बताउनुभएकाे हाे । परशुराम नगरपालिकाले गौरक्षाका लागि आवश्यक व्यवस्थापन गर्नुपर्नेमा पवित्र तीर्थस्थल तथा सीमा नदीमा लगेर बगाउँदा जनप्रतिनिधिको आलोचना मात्र भएको छैन ।

    यस्ता अपराधिक कु-कुत्यको जिम्मा पनि स्थानीय तहले लिनुपर्ने स्थानीय भुपेन्द्र धामीले बताउनुभयाे।परशुराम नगरपालिकाका जनप्रतिनिधिहरूले भने आफूहरुलाई गाई वस्तुहरु महाकालीमा बगाएको जानकारी नभएको दावी गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij