शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

एक हजार करोड क्लबमा पठान

  • प्रकाशित मिति : बुधबार, फाल्गुन १०, २०७९



  • मुम्बइ । बलिउडका बादशाह शाहरुख खान अनिभित पठान एक हजार करोडको क्लबमा प्रवेश गरेको छ ।

    एक हजार करोड कमाइ गर्ने पठान हिन्दी सिनेमामा पहिलो भएको यशराज फिल्मले जनाएको छ । गत २५ मा रिलिज भएको उक्त सिनेमा अहिले पनि सिनेमा हलहरुमा चलिरहेकाे छ ।

    उक्त सिनेमा शाहरुखका साथमा दीपिका पादुकोण, जोन अब्राहमलगायतको अभिनय देख्न पाइन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij