राष्ट्रपति पदमा विजयी हुनुभएपछि नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल बिहीबार संघिय संसद भवन नयाँ बानेश्वरमा बाहिरिने क्रममा समर्थक तथा शुभेच्छुकलाई अभिवादन गर्नुहुँदै नवनिर्वाचित राष्ट्रपति पौडेल। साथमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत । तस्बिरः रत्न श्रेष्ठ/रासस