प्रकाशित मिति : आइतवार, फाल्गुन २८, २०७९
प्रेमचन्द्र झा,गाैर ।राैतहटको एक माध्यमिक विधालयका प्रधानाध्यापकलाई आफनै विधालयका शिक्षकले कुटपिट गरेको प्रहरीले बताएका छन ।
दुर्गा भगवती गाउँपालिका वडा नम्बर २ स्थित सरस्वती माध्यमिक विधालय पिपरा भलोहियाका प्रधानाध्यापक कृष्ण कुमार पंकजलाई सोही विधालयका शिक्षक विकास महतो विहान साढे दस बजे कुटपिट गरेको ईलाका प्रहरी कार्यालय गंगा पिपराका प्रहरी नायव निरिक्षक बैजुलाल यादबले बताए ।
सोही विधालयमा करार शिक्षकको रुपमा कार्यरत रहेका साह तलबको निहुँमा प्रधानाध्यापकलाई मुक्का र लातले कुटपिट गरेको हो ।
प्रधानाध्यापकलाई कुटपिट गर्ने शिक्षक साहलाई आवश्यक कार्यवाहीका शाहलाई पक्राउ गरी कानुनी कारबाही अगाडी बढाईएको रौतहट्का प्रहरी प्रमुख बिर बहादुर बुढा मगरले जानकारी दिनुभएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij