शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

पत्रकारले आफूमाथिका प्रश्न स्वीकार्न सक्नुपर्छ : अध्यक्ष पोख्रेल

  • प्रकाशित मिति : आइतवार, चैत्र १२, २०७९



  • काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकारिता क्षेत्रमा धेरै प्रश्न उठ्ने गरेको भन्दै सबै पत्रकारहरु सजग हुन जरुरी रहेको बताउनुभएको छ ।

    आइतबार आयोजित आजको पत्रकारिता, अबको पत्रकारिता विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले यस्तो बताउनुभएको हो ।

    उहाँले पत्रकारितामाथि विश्वसनियताको खोजि गरिरहेको बताउनुभयो । उहाँले पत्रकारहरुले आफूमाथि उठेका प्रश्नहरु स्वीकार्न सक्नुपर्ने बताउनुभयो । उहाँले पत्रकारहरुले आफूले प्रश्न स्वीकार्न नसके अरुलाई प्रश्न सोध्ने अधिकार पनि नभएको बताउनुभयो । उहाँले आफूमाथि उठेका प्रश्नहरु स्वीकारेर सच्चिन सक्नुपर्ने बताउनुभयो ।

    अध्यक्ष पोख्रलेलले आफ्ना समाचारहरु विश्वसनिय हुनुपर्ने कुरामा हरेक सञ्चारमाध्यमहरुले जोड दिनुपर्ने बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij