शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

एआईजी राईले सम्हाले प्रहरी एकेडेमीको जिम्मेवारी

  • प्रकाशित मिति : शनिबार, चैत्र १८, २०७९



  • बिनिता शर्मा,काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक प्रसाद राईले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) को जिम्मेवारी सम्हालेका छन् ।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार राष्‍ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएका एआईजी राईले आज प्रतिष्ठानका कार्यकारी निर्देशकको पद ग्रहण गरी जिम्मेवारी सम्हालेका हुन् ।

    एआईजी राईलाई प्रतिष्ठानका सिनियर प्रहरी अधिकृतहरु, जुनियर प्रहरी अधिकृत तथा अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए ।

    एआईजी राईले प्रतिष्‍ठानका सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई प्रतिष्‍ठानको श्रीवृद्धीको लागी प्रतिष्ठानमा कार्यरत प्रहरी कर्मचारीहरू सर्वपक्षमा योग्य र नमुनायोग्य हुनु पर्नेमा जोड दिनुका साथै ईमान्दार, कर्तव्यनिष्‍ठ र व्यवसायिक भई कार्यसम्पादन गर्न समेत निर्देशन दिएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij