शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

धुर्कोट गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम

  • प्रकाशित मिति : शनिबार, चैत्र २५, २०७९



  • गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका र भरतपुर महानरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल कुमार पोखरेलले गुल्मीमा एक समारोहका विच आज समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

    समारोहमा धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले समझदारी पत्रमा दुवै स्थानीय तह भित्र रहेका मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरूको महत्त्व र विशेषताका आधारमा दुवै स्थानीय तहबाट प्रचार प्रसार गर्ने , दुवै पालिकामा उत्पादित मौलिक कृषि उपजहरूलाई एक आपसमा बजारीकरण गर्न सहयोग गर्ने ,लगायतका मद्दत पुग्ने बताएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij