शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

‘ए’ डिभिजन लिग : आज तीन खेल हुँदै

  • प्रकाशित मिति : शनिबार, बैशाख २३, २०८०



  • काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शनिबार तीन खेल हुँदैछ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुने खेलमा सातदोबाटो युथ क्लबले मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ ।

    सातदोबाटो सातौं र मनाङ छैटौं जितको योजनामा हुनेछन् । सातदोबाटो २२ अंक जोडेर चौंथो स्थानमा रहँदा मनाङ १८ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

    यस्तै, शनिबार दिउँसो ३ बजे नै च्यासल मैदानमा हुने खेलमा चर्च ब्वाइज युनाईटेड र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।

    चर्च ब्वाइज सातौं तथा एनआरटी पाँचौं जितको खोजीमा हुनेछ । चर्च ब्वाइज २४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ भने एनआरटी १७ अंक जोडेर १० औं स्थानमा रहेको छ ।

    यसैगरी, साँझ ६ बजे नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दोस्रो खेलमा थ्री स्टार क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

    थ्री स्टार छैटौं तथा फ्रेन्ड्स पाँचौं जितको योजनामा हुनेछ ।

    थ्री स्टार २३ अंक जोडेर तेस्रो स्थानमा रहँदा फ्रेन्ड्स १५ अंक जोडेर पुछारमा रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij