शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

सात वर्षमा ३० बाघ मरे

  • प्रकाशित मिति : शनिबार, बैशाख २३, २०८०



  • काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा सात वर्षमा ३० वटा बाघ मरेका छन् ।

    निकुञ्ज र निकुञ्ज आसपासका क्षेत्रमा आर्थिक वर्ष २०७२/०७३ देखि हालसम्ममा ३० वटा बाघ मरेका हुन् ।

    ती बाघमध्ये १४ भाले, आठ पोथी छन् । आठ वटाको पहिचान नखुलेको निकुञ्जले जनाएको छ ।

    ८ वटा बाघ बुढो भएर मरेका हुन् भने आपसमा जुधेर ८, उपचारका क्रममा ५, बिरामी भएर १, विष सेवनबाट ३ र ५ वटा बाघको भने मृत्युको कारण थाहा हुन नसकेको बताइएको छ ।

    यस्तै, आर्थिक वर्ष २०७२/०७३ मा १, २०७३/०७४ मा ४, २०७४/०७५ मा ६, २०७५/०७६ मा ८ बाघ मृत भेटिएको थियो । आव २०७६र०७७ मा ३, २०७७/०७८ मा २ र २०७८/०७९ मा ६ वटा बाघ मृत भेटिएका थिए । चालु आवमा भने बाघ मृत नभेटिएको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij